काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीमा सुकुम्बासी आफैले आफू बसेको घर भत्काउन थालेका छन्।
प्रहरीले भने सामान ओसार्न सहयोग गरिरहेको छ।
शनिबार बिहानैदेखि त्यहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थित छ। बस्तीमा डोजर चलाउनु अघि त्यहाँको सामानहरू ओसार्ने काम भइरहेको हो।
यसैसँगै त्यहाँ डोजर चलाउन थालिएको छ।
तस्बिरहरू:
-1777102871.jpg)
-1777102870.jpg)
-1777102870.jpg)
-1777102871.jpg)
-1777102874.jpg)
-1777102874.jpg)
-1777102874.jpg)
-1777102874.jpg)
-1777102873.jpg)
-1777102873.jpg)
-1777102873.jpg)
-1777102873.jpg)
-1777102873.jpg)
-1777102872.jpg)
-1777102872.jpg)
-1777102872.jpg)
-1777102871.jpg)
-1777102871.jpg)
-1777102871.jpg)
-1777102871.jpg)