काठमाडौंको कलंकीस्थित अन्डरपास रङरोगनपछि सफा र चिटिक्क देखिएको छ।
अन्डरपासमा रंगरोगनको काम दसैं अघि नै सुरू भएको थियो।
अहिले रंगरोगनको काम सकिएको छ।
दसैंको पूर्वसन्ध्यामा पुरानो र मैलो देखिएको अन्डरपास क्षेत्र सफा गरी नयाँ रङ लगाइएको हो।
रंगरोगनपछि अन्डरपासको भित्री र बाहिरी भाग चिटिक्क देखिएको छ।
चीन सरकारको सहयोगमा निर्माण भएको कलंकीको अण्डरपास सञ्चालनमा २०७५ देखि सञ्चालनमा आएको थियो।
अन्डरपास बनेदेखि कलंकी चोकमा हुने सवारी जाम हटाउन धेरै नै सहयोग पुगेको छ।
-1792896785.jpg)
-1792896785.jpg)
-1792896785.jpg)
-1792896785.jpg)
-1792896785.jpg)