तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको फाइनल खेल भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिडिरहेका छन्।
टस जितेको सुदूरपश्चिमले पहिले बलिङ गरिरहेको छ।
एघारौं ओभर चलिरहँदा सुदूरपश्चिमले तीन विकेट लिएको छ।
लुम्बिनी ७६ रन बनाएर खेलिरहेको छ।
लुम्बिनी र सुदूरपश्चिम एनपिएलमा दोस्रो पटक उपाधिका लागि भिडिरहेका छन्।
तस्बिरहरूः
-ink-1795262794.jpeg)
-ink-1795262794.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262796.jpeg)
-ink-1795262796.jpeg)
-ink-1795262796.jpeg)
-ink-1795262796.jpeg)
-ink-1795262796.jpeg)
-ink-1795262796.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262795.jpeg)
-ink-1795262797.jpeg)
-ink-1795262797.jpeg)
-ink-1795262797.jpeg)
-ink-1795262797.jpeg)
-ink-1795262797.jpeg)
-ink-1795262798.jpeg)