नेपाल भलिबल संघले चालु आर्थिक वर्ष २०८३/८४ मा गर्ने खेल तथा अन्य कार्यक्रम सार्वजनिक गरेको छ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर वर्षभर हुने प्रतियोगिता, रेफ्री कोर्ससहित १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो।
सार्वजनिक तालिकाअनुसार प्रतियोगिता र अन्य गरेर १२ वटा कार्यक्रम भुटान, जापान, माल्दिभ्स, काठमाडौं, सुर्खेतमा हुनेछन्।
बाँकी ७ वटा कार्यक्रम स्थल र समय तय भइसकेको छैन।
सबै कार्यक्रम सम्पन्न गर्न २० करोड रुपैयाँ बराबर खर्च हुने भलिबल संघको अनुमान छ।
तस्बिरहरू:
-1785742575.jpeg)
-1785742576.jpeg)
-1785742576.jpeg)
-1785742576.jpeg)
-1785742575.jpeg)
-1785742576.jpeg)
-1785742576.jpeg)