युट्युबबाट चिनिएका सिक्किमका पदम, अहिले लगातार खेलिरहेका छन् नेपाली फिल्म

कुनैबेला सिक्किममा मजदुरी गर्ने पदम भन्छन्– दर्शकले माया नगरेको भए यहाँ हुने थिइनँ

सुशील नेपाल

काठमाडौं, माघ १