गैरआवासीय नेपाली संघ(एनआरएनए) माल्टाको एकता भएको छ।
माल्टामा रहेको दुई कार्यसमिति एक भएसॅंगै रोशन गिरीको नेतृत्वमा नया कार्यसमिति बनेको छ।
यसअघि रमेश खनाल र सत्यनारायण झाको नेतृत्वमा अलग अलग कार्यसमिति थिए।
एनआरएनएका अध्यक्ष हेमराज शर्माले केन्द्रको एकतासँगै राष्ट्रिय समन्वय परिषद्हरूको एकताले पनि मूर्तरूप लिएको भन्दै माल्टामा रोशन गिरीको नेतृत्वमा सहमतिका आधारमा नयाँ कार्यसमिति गठन भएको बताए।
साथै निवर्तमान अध्यक्षद्वय रमेश खनाल र सत्यनारायण झालाई युरोप क्षेत्र र आईसीसीमा मनोनयनका लागि सिफारिस गरिएको उनवे जानकारी दिए।
‘एकताको लागि योगदान दिने तथा एकता प्रक्रियामा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद,’उनले भने,’साथै, नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना। अब ढिला नगरी अन्य एनसिसिहरूमा पनि एकता हुने अपेक्षा गरिएको छ।’
यस्तो छ एनआरएनए माल्टाको नया कार्यसमिती
आईसीसी सदस्यहरू:
१. शंकर पोख्रेल – आईसीसी सदस्य
२. मधु गुरुङ – आईसीसी सदस्य
कार्यसमिति:
१. रोशन गिरी – अध्यक्ष
२. निरज श्रेष्ठ – उपाध्यक्ष
३. ललित पाण्डे – उपाध्यक्ष
४. विजय परियार – उपाध्यक्ष
५. हरि प्रसाद पौडेल – उपाध्यक्ष
६. राजु विश्वकर्मा – उपाध्यक्ष
७. ध्रुव प्रसाद पाण्डे – उपाध्यक्ष
८. अम्बर बहादुर रावत – उपाध्यक्ष
९. श्याम कुमार बस्नेत (अंश) – युवा उपाध्यक्ष
१०. धनु तामाङ – महिला उपाध्यक्ष
११. बिरोजंग पाण्डे – महासचिव
१२.समुन्द्र भट्टराई – उप-महासचिव
१३.किरण बुढाथोकी – उप-महासचिव
१४. भरत अर्याल – सचिव
१५. रवीन्द्र तामाङ – सचिव
१६. लिल बहादुर बिष्ट (अम्बर) – सचिव
१७. रेशम बहादुर बिक – सचिव
१८. निरज श्रेष्ठ – सचिव
१९. एस.बी. गुरुङ – सचिव
अन्य पदाधिकारी तथा सदस्यहरू:
२०. नैना गुरुङ – महिला संयोजक
२१. दामोदर लामिछाने – कोषाध्यक्ष
२२. हेमा तामाङ – सह-कोषाध्यक्ष
२३. रिना कार्की – महिला सचिव
२४. रोशन तिवारी – युवा संयोजक
२५. सुभाष लामिछाने – सदस्य
२६. प्रकाश बान्तवा राई – सदस्य
२७. दर्शन लिम्बू – सदस्य
२८. दिनेश ढोली – सदस्य
२९. शुष्मा कार्की – सदस्य
३०. दीर्घ सिंह गुरुङ – सदस्य