'सहरी क्षेत्र आसपास धान खेती देख्नै छाडियो!'

धान उत्पादनमा सहरीकरणको असर; जेठ मसान्तसम्ममा ३८ अर्ब ९४ करोड रूपैयाँको धान आयात।

राजेश घिमिरे

चितवन, असार १५