नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा बढेको हो।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ १३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५७ पैसा पाइन्छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा घटेको हो।
बिहीबार क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७९ पैसा तोकिएको थियो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज युरो एकको खरिदमा १४१ रूपैयाँ ६५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३० पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ २४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६३ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ २४ पैसा र बिक्रीदर १६३ रूपैयाँ ९८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५६ पैसा र बिक्रीमा २८ रूपैयाँ ६९ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ४६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९९ पैसा तोकिएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १०:३०:४५