सम्पदा लघुवित्तमा जागिर अवसर खुलेको छ। कम्पनीले सुपरिवेक्षक/वरिष्ठ सहायक, शाखा प्रमुख र कनिष्ठ सहायकमा आवेदन माग गरेको हो।
इच्छुक नेपाली नागरिकले सूचना सार्वजनिक भएको १५ दिनभित्र आवेदन दिनुपर्ने छ।
सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ।
तर महिना उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ। वित्तीय संस्थाको बहालवाला कर्मचारीलाई भने उल्लेखित उमेरको हद नलाग्ने सूचनामा भनिएको छ।
