Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, माघ २७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सगरमाथा

ज्ञान बहादुर लामा

ज्ञान बहादुर लामा "दोङ"

तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा
छौ तिमी संसारकै जानीमानी।
बस्छौ तिमी सन्त बनि
हजारौंले शिरमा टेक्दा पनि ।।

जब टेके हाम्रा बाउ बाजेले
तिम्रो पवित्र शिरमा जहिले ।
छोरा नाति पलाँतीसम्म
छन् निरन्तर टेक्दै आहिले ।।

चढ्छन् मानव तिम्रो शिरमा
ठोक्दै काँटीकिला शरीरभरि ।
फर्किन्छन् रमाउँदै खाली हात
छरी फोहोर तिम्रै तालुभरि ।।

तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा.....

हाम्रा पुर्खाहरूको  पालामा
थियौ तिमी राजकुमारै सरि ।
आज नातिहरूको पालामा
बन्यौ दुर्गन्धित हेर कठैबरी ।।

उठाउँछ करोडौं डलर यहाँ
वार्षिक रोयल्टी पनि ।
तर छैन चिन्तित कोही यहाँ
भयो फोहोर तिम्रो शरीर भनि॥ 

तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा....

सजाइ दियौ होटल,रेस्टुरेन्ट
केही नहुने पाखाहरूलाई जहाँ ।
बोलायौ विदेशी ग्राहकहरू पनि
चलाइ दिन होटलहरू त्यहाँ ।।

खोलि दियौ पाठशालाहरू
बासिन्दाहरू अनपढ छन् जहाँ।
बनायौ पाइलट,इन्जिनियर पनि
तर छैन तिनीहरू कोही यहाँ ॥

तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा.....

सिकाउँछौ मानवलाई तिमी
गाउँघरमै  गरिखाने तरिका।
तर बने उनीहरू स्वार्थी सबै
सिके अंग्रेजी छिरे अमेरिका ।।

हेर्दा छौ तिमी विशाल पहाड 
हिमाल हो तिम्रो जात ।
निर्जीव पहाड भएर पनि
हौ स्वार्थी मानवको अन्नदाता ।।

तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा
छौ तिमी संसारकै जानीमानी ।
बस्छौ तिमी सन्त बनी
हजारौंले शिरमा टेक्दा पनि ॥

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १६:२९
सिफारिस
रोहित पौडेलले भने- अस्ट्रेलिया, इंग्ल्यान्ड, भारतजस्ता टिमलाई कीर्तिपुर मैदानमा स्वागत छ
रोहित पौडेलले भने- अस्ट्रेलिया, इंग्ल्यान्ड, भारतजस्ता टिमलाई कीर्तिपुर मैदानमा स्वागत छ
भदौ २४ गते जलाइएको युलेन्स स्कुलका पूर्वाधार पूर्ण क्षमतामा सञ्चालन, नेतृत्व पनि परिवर्तन
भदौ २४ गते जलाइएको युलेन्स स्कुलका पूर्वाधार पूर्ण क्षमतामा सञ्चालन, नेतृत्व पनि परिवर्तन
पार्टीले समानुपातिक सूचीबाट नाम थुतेपछि कुकर बोकेर मैदानमा छिन् पूर्व माओवादी लडाकू
पार्टीले समानुपातिक सूचीबाट नाम थुतेपछि कुकर बोकेर मैदानमा छिन् पूर्व माओवादी लडाकू
अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना
अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना
जलाइएको पाँच महिनापछि सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, ३०० भन्दा बढीले पाए रोजगारी (भिडिओ)
जलाइएको पाँच महिनापछि सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, ३०० भन्दा बढीले पाए रोजगारी (भिडिओ)
कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!
कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

मेरो देश!
अन्त्य नदेखिएको सम्बन्ध!
यो सडक कहिले बन्छ?
साँझ म यसो बहलिन डुल्छु!
देश परिवर्तनको चाहना!
नोट चल्ने भोट नचल्ने मेरो देश!

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP