काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर राखिएको शंकास्पद बस्तु डिस्पोज गर्दै नेपाली सेनाको बम डिस्पोजल टोली। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि जितेपछि खुसी मनाउँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लबका खेलाडीहरू। सोमबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै एपिएफले लगातार दोस्रो पटक उपाधि जितेको हो। तस्बिरः निशा भण्डारी/सेतोपाटी