तनहुँ-१ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना

पहिले एमालेलाई मत दिएका आधा र कांग्रेसलाई मत दिएका ४० प्रतिशत मतदाता यसपालि स्वर्णिमतिर

मनोज/प्रशन्न/युवराज/सुदीप

दमौली (तनहुँ), वैशाख ६