बारा क्षेत्र नम्बर २को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
१३ सय मत गन्दा उपेन्द्र यादवले ५१३ मत पाएका छन्।
उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ४८५ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४२० मत र राष्ट्रिय स्वतन्त्र पार्टी २०६ मत पाएका छन्। यस्तै आम जनता पार्टीका अरूण ज्ञवालीले ५३