मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नपालको राष्ट्रिय अधिवेशन सुरू भएको छ।
काठमाडौंको न्युरोडस्थित भूगोलपार्कमा बिहीबारदेखि महाधिवेशन सुरू भएको हो। महाधिवेशन उद्घाटनअघि कार्यकर्ताहरू शान्तिबाटिकामा जम्मा भएर जुलुससहित महाधिवेशनस्थल पुगेका थिए।
महाधिवेशन १० दिनसम्म चल्नेछ।
नेकपा बहुमत र नेकपा मसालका सन्तबहादुर नेपालीसँग पार्टी एकता भएपछि महाधिवेशन गरिएको हो। त्यसकारण यसलाई एकताको महाधिवेशन पनि भनिएको छ।
तस्बिरहरूः
-ink-1732786079.jpeg)
-ink-1732786079.jpeg)
-ink-1732786080.jpeg)
-ink-1732786080.jpeg)
-ink-1732786080.jpeg)
-ink-1732786080.jpeg)
-ink-1732786081.jpeg)
-ink-1732786081.jpeg)
-ink-1732786081.jpeg)
-ink-1732786082.jpeg)
-ink-1732786082.jpeg)
-ink-1732786082.jpeg)
-ink-1732786082.jpeg)
-ink-1732786082.jpeg)
-ink-1732786083.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।