काठमाडौंको कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) ले बिहीबार चुनावी सभा गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतले चुनावी सभालाई सम्बोधन गरेका छन्।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। साथै वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ।
माओवादीले यहाँ शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ। माओवादीका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ।
कीर्तिपुरमा विभिन्न दल र स्वतन्त्र गरी १९ जना चुनावी मैदानमा छन्।
तस्बिरहरू:
-1732792664.jpg)
-1732792664.jpg)
-1732792664.jpg)
-1732792664.jpg)
-1732792663.jpg)
-1732792663.jpg)
-1732792663.jpg)
-1732792663.jpg)
-1732792662.jpg)