ट्रम्पले मचाडोबाट नोबेल शान्ति पुरस्कार थाप्ने भनेपछि त्यसो गर्न नमिल्ने नर्वेली नोबेल संस्थाको घोषणा

'एक पटक नोबेल पुरस्कार घोषणा भइसकेपछि यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न पाइँदैन'