राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ।
आइतबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाले पृथ्वी जयन्तीको अवसर पारेर चियापान समारोह गरेको हो।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, सञ्चारमन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी भएका छन्।
शीर्ष दलका नेताहरूलाई पनि निम्ता गरेको थियो।
राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा चियापान समारोह गर्दै आएको छ।
आजै भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भएकाले चियापान कार्यक्रम केही प्रभावित भएको छ।
तस्बिरहरूः
-ink-1768125307.jpeg)
-ink-1768125307.jpeg)
-ink-1768125306.jpeg)
-ink-1768125308.jpeg)
-ink-1768125305.jpeg)
-ink-1768125305.jpeg)
-ink-1768125304.jpeg)
-ink-1768125306.jpeg)
-ink-1768125304.jpeg)
-ink-1768125304.jpeg)
-ink-1768125303.jpeg)
-ink-1768125303.jpeg)
-ink-1768125302.jpeg)
-ink-1768125302.jpeg)
-ink-1768125302.jpeg)
-ink-1768125302.jpeg)