नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि नेताहरू सानेपा पुगेका छन्।
बिहान ११ बजे तय भएको केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्नेगरी सारिएको थियो।
बैठक अझै सुरू नभएको केन्द्रीय सदस्य नैनसिहं महरले जानकारी दिए।
तस्बिरहरूः













तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।