विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेका छन्।
बुधबार अपराह्न ४ बजेतिर भृकुटीमण्डपस्थलमा विशेष महाधिवेशन पक्षधरले देउवाविरूद्ध नाराबाजी गर्न थालेका हुन्।
संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेपछि महाधिवेशन स्थलमा नाराबाजी भएको हो।
गगन थापा केही बेरमा महाधिवेशनस्थल आउँदैछन्। त्यस्तै उनी र विश्वप्रकाश शर्माको पक्षमा नाराबाजी समेत भएको छ।
-1768386201.jpg)
-1768386201.jpg)
-1768386201.jpg)
-1768386199.jpg)
-1768386199.jpg)
-1768386199.jpg)
-1768386198.jpg)
-1768386198.jpg)
-1768386200.jpg)
-1768386200.jpg)
-1768386197.jpg)
-1768386198.jpg)
-1768386197.jpg)
-1768386197.jpg)