राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह दमक पुगेका छन्।
मंगलबार उम्मेदवारी दर्ताका लागि उनी दमक पुगेका हुन्।
बालेन झापा-५ बाट चुनाव लड्दैछन्।
त्यसका लागि मनोनयन दर्ताका लागि बालेनलाई मुख्य निर्वाचन अधिकृतकको कार्यालयले बिहान ११ बजे बोलाएको थियो।
उनी समर्थकको भिडसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाँदै छन्। उनका प्रस्तावकमा भूमिनन्द बराल छन् भने समर्थकमा प्रस्तावक छन्।
तस्बिरहरूः
-ink-1768888053.jpeg)
-ink-1768888051.jpeg)



