राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापामा मतदाताहरूसँग भेट्न सुरू गरेका छन्।
मंगलबार झापा-५ मा मनोनयन दर्ता गराएका बालेनले बुधबारदेखि नै मतदाताहरूसँग भेट्न थालेका हुन्।
बालेनले चुनाव प्रचारका लागि दमकमा घर भाडामा लिएका छन्।
दमक ५ स्थित सम्पर्क कार्यलयमा बालेनले स्थानीय मतदातासँग छलफल गरेका छन्।
फागुन-२१ मा हुने चुनावमा बालेन झापा-५ मा पूर्वप्रधानमन्त्री एबम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सँग प्रतिस्पर्धा गर्दैछन्।
तस्बिरहरूः
-ink-1768972746.jpeg)
-ink-1768972746.jpeg)
-ink-1768972744.jpeg)
-ink-1768972744.jpeg)
-ink-1768972744.jpeg)
-ink-1768972745.jpeg)
तस्बिरहरूः बालेनको सचिवालय।