नेकपा (एमाले)ले काठमाडौं उपत्यकाका आफ्ना उम्मेदवारहरूसँग छलफल गरेको छ।
एमालेको राजधानी प्रदेश कमिटीले बुधबार उपत्यकाका सबै उम्मेदवारहरूसँग छलफल गरेको हो।
काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा छलफल जारी छ।
छलफलमा काठमाडौं, ललितपुर र भक्तपुरमा एमालेका उम्मेदवारहरू सहभागी छन्।
तस्बिरहरूः
-ink-1770189525.jpeg)
-ink-1770189525.jpeg)
-ink-1770189525.jpeg)
-ink-1770189524.jpeg)
-ink-1770189524.jpeg)
-ink-1770189525.jpeg)
-ink-1770189526.jpeg)
-ink-1770189526.jpeg)
-ink-1770189527.jpeg)
-ink-1770189524.jpeg)
-ink-1770189524.jpeg)
-ink-1770189524.jpeg)
-ink-1770189524.jpeg)