राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २०८३ राजनीतिको खिल निकाल्ने वर्ष भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै खिल निकाल्दा पीडा हुन सक्छ, शक्ति मिलोस् भन्दै शुभकामना दिएका छन्।
‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्, हाम्रो तर्फबाट धेरै शुभकामना,’ उनले भनेका छन्।