प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजश्वी शेरचन चयन भएकी छन्।
समिति सभापति निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको थियो।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ओजश्वीलाई उम्मेदवार बनाएको थियो। त्यस्तै एमालेले गुरू बराललाई उम्मेदवार बनाएको थियो।
दुई जनाको उम्मेदवारी परेपछि शुक्रबार समितिमा मतदान भएको थियो।
मतदानबाट ओजश्वी निर्वाचित भएको हुन्।
सभापति चयनपछि समिति सदस्यहरूले ओजस्वीलाई बधाई दिएका थिए।-सच्याइएको
तस्बिरहरूः
-1776415059.jpeg)
-1776415059.jpeg)
-1776415060.jpeg)
-1776415059.jpeg)
-1776415060.jpeg)
-1776415059.jpeg)
-1776415059.jpeg)
-1776415059.jpeg)