विभिन्न संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार सिंहदरबारस्थित लेखा समिति हलमा सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्।
सभामुखले समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै संसदीय प्रक्रियालाई अझ प्रभावकारी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।
शपथ ग्रहण कार्यक्रममा सम्बन्धित समितिका सदस्यहरू तथा संसद् सचिवालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।
संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाका १० वटा विषयगत समितिहरूको नेतृत्व चयन भएको थियो।
तस्बिरहरू:
-1776423654.jpg)
-1776423654.jpg)
-1776423654.jpg)
-1776423654.jpg)
-1776423653.jpg)
-1776423653.jpg)
-1776423653.jpg)
-1776423653.jpg)
-1776423652.jpg)
-1776423652.jpg)
-1776423651.jpg)
-1776423651.jpg)
-1776423651.jpg)
-1776423651.jpg)
-1776423654.jpg)