श्रम संस्कृति पार्टीले पशुपतिनाथ क्षेत्रमा श्रमदान गरेको छ।
अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा शनिबार बिहान पशुपति क्षेत्रमा श्रमदानमार्फत सरसफाइ कार्यक्रम गरेको हो।
श्रमदानमा नेता कार्यकर्ताहरूको उपस्थिती थियो।
सरसफाइ कार्यक्रम बिहान ९ बजेदेखि सुरू भएको थियो।
श्रम संस्कृति पार्टीले यसअघि श्रमदानअन्तर्गत बागमती नदीमा सफाइ कार्यक्रम गरेको थियो।
तस्बिरहरूः

















