नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंको धुम्बाराहीमा छलफलमा जुटेका छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा-खड्काले दिएको रिट खारेज गरिदिएको थियो। त्यसपछि शनिबार र आज आइतबार पनि देउवा-खड्का समूहका नेताहरू छलफलमा छन्।
शनिबार खड्का निवास गोल्फुटारमा छलफल भएकोमा आज धुम्बाराहीमा छलफल भएको हो।
छलफलमा खड्का, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, कुन्दनराज काफ्ले, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने, गणेश लामालगायत सहभागी छन्।
तस्बिरहरू:
-ink-1776584358.jpeg)
-ink-1776584358.jpeg)
-ink-1776584358.jpeg)
-ink-1776584358.jpeg)
-ink-1776584359.jpeg)
-ink-1776584359.jpeg)
-ink-1776584360.jpeg)
-ink-1776584360.jpeg)
-ink-1776584360.jpeg)
-ink-1776584361.jpeg)
-ink-1776584361.jpeg)
-ink-1776584358.jpeg)
-ink-1776584359.jpeg)
-ink-1776584360.jpeg)
-ink-1776584361.jpeg)
-ink-1776584360.jpeg)
-ink-1776584361.jpeg)
-ink-1776584360.jpeg)
-ink-1776584359.jpeg)
-ink-1776584359.jpeg)