राजनीतिक नेतामाथि सेना हावी भएपछि इरानले फेरि बन्द गर्‍यो हर्मुज!

विदेशमन्त्रीले हर्मुज खोलेको घोषणा पछि सेनाले भन्योः कुनै मूर्खको ट्विटको भरमा खोल्दैनौं!