नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।
आज पनि केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।
बाँकी सदस्यहरूले आज आफ्नो धारणा राख्नेछन्।