काठमाडौं महानगरपालिका- २५ अन्तर्गत बाङ्गेमुढा थाहिथि चन्द्रमानसिंह मार्ग जलमग्न भएको छ।
एक वर्षअगाडि मात्र ढल व्यवस्थापनको काम गरिएको सो सडक वर्षा भएसँगै ढल जाम भएर जलमग्न भएको हो।
सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नु परेको छ।
ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा सो सडक जलमग्न भएको हो।
तस्बिरहरू:
-1751377049.jpg)
-1751377048.jpg)
-1751377048.jpg)
-1751377046.jpg)
-1751377044.jpg)
-1751377045.jpg)
-1751377045.jpg)
-1751377046.jpg)
-1751377044.jpg)
-1751377044.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी