काठमाडौं महानगरपालिकास्थित मनोहरा बस्तीमा डोजर चलेपछि स्थानीय र नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीबीच ढुंगामुढा भएको छ।
मनोहरा जग्गा एकीकरण आयोजनाको जग्गा अतिक्रमण गरी बसेको बस्तीमा डोजर चलाउँदा झडप भएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
उनका अनुसार अहिले तीन महिनाअघि आयोजनाको जग्गा हडपेर बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो।
'तीन महिनाअघि नै सुकुम्बासी बस्तीमा बनेको घर टहरा हटाउन भनेका थियौं,' उनले भने, 'तर उहाँहरूले अटेर गरेर बसिरहनुभएको थियो।आज हटाएका हौं।'
आयोजनाको जग्गा हडपेर २५- ३० वटा टहरा बस्ती बसेको उनले बताए।
तस्बिरहरूः
-ink-1755245221.jpeg)
-ink-1755245221.jpeg)
-ink-1755245222.jpeg)
-ink-1755245222.jpeg)
-ink-1755245222.jpeg)
-ink-1755245222.jpeg)
-ink-1755245223.jpeg)
-ink-1755245223.jpeg)
-ink-1755245224.jpeg)
-ink-1755245224.jpeg)
-ink-1755245224.jpeg)
-ink-1755245224.jpeg)
-ink-1755245225.jpeg)
-ink-1755245225.jpeg)
-ink-1755245226.jpeg)
-ink-1755245226.jpeg)
-ink-1755245226.jpeg)