काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा गाउँ फर्किनेहरूको चहलपहल दिनानुदिन बढेको छ।
गोङ्गबु बसपार्क, कलंकी, कोटेश्वर लगायतका स्थानमा यात्रुहरुको उत्साहित देखिन्छन्।
काम, पढाइ र रोजगारीको सिलसिलामा राजधानीमा बसिरहेका मानिसहरू आफ्नो परिवारसँग मिलेर दसैं मनाउन उत्साह सहित गाउँतर्फ लागिरहेका छन्।
तर, यो वर्ष सार्वजनिक यातायातका टिकट अग्रिम बुकिङ खुला नभएकाले यात्रुले आफ्नै तरिकाले बस चढ्ने र समय मिलाएर यात्रा गर्ने गरेको देखिन्छ।
यात्रीहरूको बाक्लो भीडले काठमाडौंलाई विस्तारै सुनसान बनाउँदैछ भने गाउँघरलाई रंगीचंगी बनाइरहेको छ।
-1759033500.jpg)
-1759033505.jpg)
-1759033505.jpg)
-1759033504.jpg)
-1759033504.jpg)
-1759033504.jpg)
-1759033504.jpg)
-1759033503.jpg)
-1759033503.jpg)
-1759033503.jpg)
-1759033503.jpg)
-1759033502.jpg)
-1759033502.jpg)
-1759033502.jpg)
-1759033500.jpg)
-1759033501.jpg)
-1759033501.jpg)
-1759033501.jpg)
-1759033500.jpg)
-1759033500.jpg)
-1759033500.jpg)
-1759033500.jpg)