बुटवलमा विभिन्न कार्यक्रम गरी मगर दिवस मनाइएको छ।
शुक्रबार बिहान बुटवलमा सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको छ।
र्यालीमा मगर समुदायका मानिसहरू आफ्नो संस्कृति झल्किने पहिरनमा सहभागी थिए।
मगर दिवस मनाउन बुटवल उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा नै दिएको छ।
मगर समुदायको बाक्लो बसोबास भएकाले उनीहरूको संस्कृतिको सम्मान गर्दै उपमहानगरले आज बिदा दिएको हो।
गुल्मीका पाँच वटा स्थानीय तहहरूले पनि मगर दिवसको दिन फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
तस्बिरहरूः
-ink-1772174766.jpeg)
-ink-1772174766.jpeg)
-ink-1772174766.jpeg)
-ink-1772174765.jpeg)
-ink-1772174765.jpeg)
-ink-1772174764.jpeg)
-ink-1772174764.jpeg)
-ink-1772174764.jpeg)
-ink-1772174763.jpeg)