सोमबार पहाडी क्षेत्रमा होली मनाइँदैछ।
बसन्तपुर क्षेत्रमा ठूलो संख्यामा मानिसहरू सहभागी भएर होली खेल्ने गरिन्छ।
यसपालि फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक भने देखिएको छैन।
प्रशासनले पनि यसपालि ठूलो समूह बाँधेर भन्दा घरमै होली मनाउन अनुरोध गरेको छ।
धेरै मानिसहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेकाले पनि अघिल्लो वर्षजस्तो उत्साह देखिएको छैन।
यद्यपि बसन्तुपुरमा बिहानैदेखि होली खेल्न सुरू भएको छ।
विभिन्न देशका पर्यटकहरूसँगै मिसिएर स्थानीयहरूले होली खेलिरहेका छन्।
हेर्नुस् तस्बिरहरूः
-ink-1772427796.jpeg)
-ink-1772427797.jpeg)
-ink-1772427796.jpeg)
-ink-1772427796.jpeg)
-ink-1772427795.jpeg)
-ink-1772427796.jpeg)
-ink-1772427795.jpeg)
-ink-1772427795.jpeg)
-ink-1772427795.jpeg)
-ink-1772427794.jpeg)
-ink-1772427794.jpeg)
-ink-1772427794.jpeg)
-ink-1772427794.jpeg)
-ink-1772427793.jpeg)
-ink-1772427793.jpeg)