काठमाडौंको बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा यस वर्षको होली पर्व उल्लासमय रूपमा मनाइएको छ।
ड्रोन भ्यूबाट कैद गरिएको दृश्यमा ऐतिहासिक दरबार क्षेत्र रङ्गीचङ्गी अबिर, पानीका फोहोराहरू र रमाइलोमा डुबेका मानिसहरूले भरिभराउ देखिन्छ।
बालबालिकादेखि युवा तथा विदेशी पर्यटकसम्मले होली मनाइरहेका छन्।
स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्वयंसेवक र सुरक्षाकर्मीहरू भीड व्यवस्थापनमा खटिएका छन्। होली मनाउने क्रममा मर्यादित र सुरक्षित रूपमा उत्सव मनाउन सर्वसाधारणलाई आग्रह गरिएको थियो।
ड्रोन भ्यूले बसन्तपुरको ऐतिहासिक सौन्दर्य र होलीको सांस्कृतिक रौनकलाई एउटै फ्रेममा समेटेको छ।
तस्बिरहरू:
-1772443695.jpg)
-1772443693.jpg)
-1772443696.jpg)
-1772443696.jpg)
-1772443693.jpg)
-1772443695.jpg)
-1772443695.jpg)
-1772443694.jpg)
-1772443694.jpg)
-1772443693.jpg)
-1772443693.jpg)
-1772443693.jpg)
-1772443692.jpg)
-1772443692.jpg)