पश्चिम एसियामा युद्ध चर्किएसँगै देशमा इन्धन संकट बढ्दै गएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बृद्धि भएसँगै सरकारले मितव्यीताको बाटो समातेको छ।
इन्धन कटौतीकै लागि सरकारले अहिले शनिबार र आइतबार बिदा दिएको छ। आइतबार पनि सरकारी कार्यालय बिदा दिइएको यो पहिलोपटक हो।
बिदाका कारण सरकारी कार्याल बन्द रहे पनि उपत्यकामा सवारी साधनको चाप मत्थर भएको छ्रैन। बाटामा मानिसहरूको बाक्लै आउजाउ देखिन्छ। सरकारी नम्बर प्लेटका सवारी साधन नगुडे पनि निजी सवारी साधनको चाप भने बढेकै छ।
तस्बिरहरूः
-ink-1775981742.jpeg)
-ink-1775981741.jpeg)
-ink-1775981741.jpeg)
-ink-1775981741.jpeg)
-ink-1775981741.jpeg)
-ink-1775981741.jpeg)