सोमबार काठमाडौंको ठमेलमा नयाँ वर्षको स्वागत गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ।
नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा सपिङ मलहरू सजाइनुका साथै खानेकुराका स्टलहरू राखिएका थिए।
स्वदेशीसँगै विदेशीहरू पनि नेपाली नयाँ वर्ष २०८३ को स्वागत गर्न तम्तयार देखिन्थे।
ठमेल सडक सोमबार साँझ भरिभराउ भएको थियो।
हेर्नुहोस् केही गतिविधि तस्बिरमाः

















