बागमती नदीका फोहोर हटाउने काम भइरहेको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले डोजर लगाएर बागमतीको फोहोर र पानीको वहाब रोक्ने अवरोध हटाइरहेको छ।
अहिले बल्खु, सानेपा क्षेत्रमा पर्ने नदीमा सफाइ भइरहेको छ।
समितिले नियमित रूपमा बागमतीको वहाब रोक्ने अवरोध हटाउन डोजर चलाएर सफा गर्दै आइरहेको छ।
विशेषगरी पानी पर्ने सिजन सुरू हुन लाग्दा समितिले फोहोर र वहाबको अवरोध हटाउँदै आएको छ।
तस्बिरहरूः
-ink-1776310288.jpeg)
-ink-1776310286.jpeg)
-ink-1776310287.jpeg)
-ink-1776310287.jpeg)
-ink-1776310287.jpeg)
-ink-1776310287.jpeg)
-ink-1776310287.jpeg)