ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ।
मंगलबार पुल्चोकमा निर्मित रथमा मच्छिन्द्रनाथलाई विराजमान गराएसँगै काठमाडौं उपत्यकाकै सबभन्दा लामो यो जात्रा प्रारम्भ भएको हो।
पुल्चोकबाट सुरू भएको रथयात्रा लगनखेल हुँदै जावलाखेल पुगेपछि प्रसिद्ध ’भोटो जात्रा’ देखाइनेछ।
जावलाखेलमा भोटो प्रदर्शन गरेपछि यो ऐतिहासिक जात्रा विधिवत् रूपमा समापन हुनेछ।
तस्बिरहरू:
-1776773810.jpg)
-1776773809.jpg)
-1776773809.jpg)
-1776773809.jpg)
-1776773809.jpg)
-1776773809.jpg)
-1776773808.jpg)
-1776773808.jpg)
-1776773808.jpg)
-1776773808.jpg)
-1776773808.jpg)