काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीमा डोजर पुगेको छ।
बिहान ८ बजेपछि दुईवटा डोजर पुगेको हो।
त्यसअघि ३०/४० जनाको संख्यामा गाडीसहित महानगर प्रहरी पुगेको थियो।
अहिले महानगर प्रहरीले बस्ती खाली गर्न माइकिङ गरिरहेको छ। प्रहरी आफै पनि बस्तीबाट सामान हटाउन जुटिरहेको छ।
डोजर परिचालन भने भइसकेका छैनन्। प्रहरीले शान्तिपूर्ण ढंगले सामान निकाल्न दिइरहेको छ।
तस्बिरहरूः
-ink-1777084374.jpeg)
-ink-1777084374.jpeg)
-ink-1777084374.jpeg)