कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी पुनः आन्दोलनमा उत्रिएका छन्।
सरकारले तोकेसरहको पारिश्रमिक उपलब्ध गराउने गरी भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आफूहरू नेपाल नर्सिङ संघको कार्यालयमा भेला भएर धर्ना तथा विरोध कार्यक्रम गरिरहेको आन्दोलनरत एक नर्सले बताइन्।
स्वास्थ्यकर्मीहरू जेठ ५ गते भएको सहमतिअनुसार २० दिनभित्र सम्झौता कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका हुन्।
खत्रीका अनुसार सहमतिविपरीत प्रशासनले पूर्ण रूपमा सरकारीसरह पारिश्रमिक लागू नगरेपछि आन्दोलन गरिएको हो।
तस्बिरहरू:
-1781259616.jpg)
-1781259616.jpg)
-1781259614.jpg)
-1781259615.jpg)
-1781259615.jpg)
-1781259615.jpg)
-1781259614.jpg)
-1781259615.jpg)