मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमे पूजा।
सोही अवसरमा भूमे पर्व संरक्षण समितिले आजबाट तीन दिनसम्म राजधानीको खुलामञ्च भूमे पूजा पर्व आयोजना गरेको छ।
वर्षायामको सुरूआतसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमे पूजा गर्ने गरिन्छ।
पृथ्वीमा कुनै पनि प्रलय नआउने जनविश्वासका कारण भूमे पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ।
प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ।
तस्बिरहरू:
-1781516742.jpg)
-1781516742.jpg)
-1781516742.jpg)
-1781516742.jpg)
-1781516741.jpg)
-1781516741.jpg)
-1781516741.jpg)
-1781516741.jpg)