नेपाल क्रिकेट संघ (क्यान) ले ओमानविरूद्ध खेल्ने नेपाली राष्ट्रिय ए क्रिकेट टोली घोषणा गरेको छ।
माथिल्लो मुलपानि मैदानमा बुधबार ओमानसँग हुने खेलका लागि अनिलकुमार साहले कप्तानि गर्नेछन्।
नेपाली टोली
१ अनिल कुमार साह (कप्तान)
२ देव खनाल
३ ईशान पाण्डे
४ सन्दीप जोरा
५ तृत राज दास
६ कुशल मल्ल
७ सन्तोष यादव
८ रसिद खान
९ साहब आलम
१० हेमन्त धामी
११ रिजन ढकाल
१२ आकाश चन्द
१३ युवराज खत्री
१४ शेर मल्ल
नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात र सहायक प्रशिक्षकमा प्रकास शर्मा शर्मा छन्।
खेल तालिका
22/04/2026: Nepal A vs Oman
24/04/2026: Nepal A vs Oman
06/05/2026: Nepal A vs Scotland
07/05/2026: Nepal A vs USA
09/05/2026: Nepal A vs Scotland
11/05/2026: Nepal A vs USA