सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले अपरान्ह विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको छ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रन्जने, जर्ज मुन्से, मार्टिन गप्टिल, मर्साङ्ग डि लाङग।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अभिषेक तिवारी, आकाश चन्द, तृतराज दास, एडम रोसिङ्टन, ड्यानियल डोउथवेइट, जिम्मी निशम, म्याट टेइलर

