राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा कायम गरिएको थियो। तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।
यस्तै, अष्ट्रेलियन डलर पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २२ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रूपैयाँ ७२ पैसा तोकिएको थियो।
त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४३ रुपैयाँ १४ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ८ पैसा र बिक्रीमा २९ रुपैयाँ २१ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६४ पैसा तोकिएको छ।