अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रमा स्वेट सेयर प्रवर्द्धनका लागि आय गणनामा १०० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताएका छन्।
सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीलाई कर योग्य आय गणनामा समावेश गर्दा पूर्ण छुट लागू हुने व्यवस्था गरिएको हो।