विजय लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ।
संस्थामा रिक्त रहेका पदहरूमा कर्मचारी माग गरेको हो।
कम्पनीले सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक/ प्रशिक्षार्थी तहमा कर्मचारी माग गरेकाे हाे।
उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका इच्छुक योग्य उम्मेदवारले आवेदन दिन सक्नेछन्। सूचना प्रकाशन गरेको पन्ध दिनभित्र आवदेन दिइसक्नु पर्ने कम्पनीले बताएको छ।
यस्तो छ कम्पनीले जारी गरेको सूचनाः
