इसेवामा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले ललितपुर कार्यालयको लागि इन्फरमेसन सेक्युरिटी एनालिस्ट माग गरेको हो।
इच्छुकले कम्प्युटर विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, सम्बन्धित क्षेत्रमा ३ देखि ४ वर्षको कार्य अनुभव हुनुपर्ने कम्पनीको भनाइ छ।
इच्छुकले जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन्।