स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले अफिसर (क्यास म्यानेजमेन्ट अपरेसन) पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले कम्तीमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु पर्नेछ।
यस्तै, सम्बधित कामको अनुभव पनि भएको हुनु पर्नेछ।
इच्छुकले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन्।