सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ।
इन्स्योरेन्सले कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको लागि केही संख्यामा शाखा प्रबन्धक र बजार अधिकृत माग गरेको हो।
जीवन बीमा, बैंक तथा वित्तीय संस्था तथा लघुवित्त संस्थामा कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
इच्छुकले व्यक्तिगत विवरण jobs@sanimareliancelife.com मा जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन्।